राष्ट्रपति पौडेल र अमेरिकी राजदूतबीच भेट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर.थम्पसनले शिष्टाचार भेटघाट गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत थम्पसनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।



भेटमा नेपाल र अमेरिकाबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज