लाओसविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक



काठमाडौं । प्रधानमन्त्री कप थ्री नेशन्स कपमा लोसविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

लाओसविरुद्धको उदघाटन खेलका लागि मुख्य प्रशिक्षकले सार्वजनिक गरेको सुरुवाती ११ मा सनिस श्रेष्ठले डेब्यु गर्ने भएका छन्।



खेल नेपाली समयअनुसार साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।



नेपालको प्लेइङ ११ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज