काठमाडौंको चप्पल कारखाना चोकमा ७ वटा सवारी साधन ठोकिँदा ८ जना घाइते



काठमाडौं । काठमाडौं ७ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

धुम्बाराहीस्थित चप्पलकारखाना चोकमा ७ वटा सवारी साधन एकआपसमा ठोक्किएको हो ।



प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।



घाइतेमध्ये ७ जनाको ह्याम्स अस्पताल र एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज