प्रधानमन्त्री प्रचण्डले दिए नवनियुक्त आईजीपी कुँवरलाई बधाई



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिएका हुन् ।



त्यसक्रममा आजैबाट अवकाश हुन लागेका आइजीपी धिरजप्रताप सिंहलाई धन्यवाद व्यक्त गरेका छन् ।



तीन दिनअघि मात्रै एआईजीपमा बढुवा भएका कुँवरलाई आज सरकारले नेपाल प्रहरीको आईजीपीमा बढुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज