जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त



काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । शुक्रबार जसपाले पर्सा–१ बाट निर्वाचित सांसद यादवलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।

उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनांएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज