मेस्सीको गोलमा पीएसजीको जित | Online Nepal



एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो ।



पीएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गरेको गोल नै निर्णायक गोल बन्यो । उनले खेलमा पाँचै मिनेटमा नेयमारको पासमा गोल गरेका थिए ।



यस सिजन लिग वानमा मेस्सीको यो चौथो गोल हो । यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ८ खेलबाट २२ अंक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज