सीमा विवाद : किर्गीस्तान र ताजिकिस्तानका नागरिकबीच झडप हुँदा ९४ जनाको मृत्यु



एजेन्सी । किर्गीस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप हुँदा ९४ जनाको मृत्यु भएको छ ।

सीमा विवादलाई लिएर दुई मुलुकका नागरिकबीच झडप भएको हो ।



दुई मुलुकबीचको तनाव साम्य पार्ने सहमति हुनुअघि झडप भएको थियो। गत शुक्रबार स्थिति साम्य पार्न सहमतिको प्रयास भए थियो।



पूर्व सोभियतकालीन राज्यका नागरिकबीच सीमा विवादका कारण बारम्बार झडप हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज