राजकीय सम्मानसाथ एलिजाबेथको अन्त्येष्टि | Online Nepal



एजेन्सी । बेलायतमा सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

सोमबार मध्यान्ह लन्डनको वेस्टमिन्स्टर आबीमा राजपरिवारका सदस्य, देशका पूर्वप्रधानमन्त्रीसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा कूटनीतिक प्रतिनिधिको उपस्थितिमा अन्त्येष्टि गरिएको हो।



अन्त्येष्टि समारोहपछि महारानीको शवलाई पश्चिम लन्डनस्थित विन्ड्सर क्यासलमा पुर्‍याएर समाधिस्थ गरिएको छ।



विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा महारानीका पति फिलिपसँगै उनको समाधिस्थ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज