संघ र प्रदेश निर्वाचनका लागि कांग्रेसको घोषणापत्र तयारी सुरु



काठमाडौं । आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणापत्र तयार गर्न थालेको छ ।

समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो ।



कांग्रेसले महामन्त्री विश्प्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो ।



सो समितिमा पार्टीका सहमहामन्त्रीहरूका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिहरूलाई समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज