सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता, कप्तान वासिम आउट



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध नेपालले पहिलो दोस्रो लिएको छ ।

त्रिवि मैदानमा जारी खेलमा यूएईका कप्तान मोहम्मद वासिमलाई आउट गर्दै नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन्।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।



उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिम आउट भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज