नेपाली मुख्य प्रशिक्षक भिन्सेन्जोको पारिश्रमिक कोरियाले दिने



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको पारिश्रमिक दक्षिण कोरिया एफएले उपलब्ध गराउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र केएफएबीच आर्थिक सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको एन्फाले जनाएको छ ।



एन्फाका महासचिव किरण राई र केएफएका महासचिव हानजिन चुनले फिफा कंग्रेसका क्रममा रुवान्डामा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।



प्रशिक्षक भिन्सेन्जोले एन्फासँग एक वर्षको सम्झौता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज