शैक्षिक क्षेत्रमा तालाबन्दी, तोडफोड र अनैतिक क्रियाकलाप नगर्ने नेविसंघको प्रतिबद्धता



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पठनपाठनमा असर पर्नेगरी अनैतिक क्रियाकलाप नगर्ने प्रतिबद्धता जाहेर गरेको छ।

स्ववियु निर्वाचनका लागि बिहीबार घोषणापत्र जारी गर्दै नेविसंघले शैक्षिक क्षेत्रमा तालाबन्दी, तोडफोड नगर्ने घोषणा गरेको हो।

विद्यार्थीको सामुहिक हितविपरीत व्यक्तिगत स्वार्थको सम्झौता, दुर्व्यवहार र सामाजिक असंगताका क्रियाकलाप, सरकारी र क्याम्पसको सम्पत्तिको दुरुपयोग तथा अनैतिक चन्दा असुली नगर्ने बाचा नेविसंघले गरेको छ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज