अपडेट 
संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत |
२०७९ चैत्र ४, शनिबार २०:३७ बजे

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफूलाई पक्राउ गर्नसक्ने भन्दै प्रदर्शन गर्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले सो कुरा खुलाखा गर्दै समर्थकहरूलाई प्रदर्शन गर्न आह्वान गरेका हुन् ।



न्युयोर्कका अभियोजनकर्ताले ट्रम्पले यौन सम्बन्ध रहेका भनिएका महिलाहरुलाई बोल्नबाट रोक्नका लागि दिएको रकमको छानबिन सुरु गरेका छन् । मेनहटन जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि यस विषयमा अनुसन्धान गर्दै आएको छ ।



ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ‘रिपब्लिकन पार्टीका उम्मेदवारहरूको प्रतिस्पर्धामा अग्रपंक्तिमा रहेका तथा अमेरिकी पूर्वराष्ट्रपतिलाई आगामी साताको मंगलबार पक्राउ पर्न सक्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय