हेटौंडामा बेहोस भएर ढलेका सुरक्षा गार्डको मृत्यु



हेटौडा । मकवानपुरको हेटौंडामा बेहोस भएर ढलेका एक सुरक्षा गार्डको मृत्यु भएको छ।

हेटौंडा औद्योगिक क्षेत्रभित्र डिउटीमा खटिएका हेटौंडा उपमहानगरपालिका–८, कमाने बस्ने अन्दाजी ५५ वर्षीय बाबुराम पण्डितको मृत्यु भएको हो।



बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार क्षेत्री पोलिमर कम्पनीमा सेक्युरिटी डिउटीमा रहेको अवस्थामा अचानक बेहोस भएर ढलेका थिए ।



उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज