शंकरदेवबाट नेविसंघ इकाइ अध्यक्षसहित १० जना फर्जी मतदाता पक्राउ



काठमाडौं । काठमाडौंको शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघको निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् ।

क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खोज्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।



उनीहरुको परिचयपत्र जाँच्ने क्रममा फर्जी मतदाता भएको पुष्टि भएपछि स्वतन्त्र समूहले समातेर प्रहरीलाई बुझाएको हो।



उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । केही बेर रोकिएको मतदान पुनः सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज