एएफसी यू–२० महिला एसियन कप छनोट दोस्रो चरणमा चीनसँगै नेपाल समूह बी मा



काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ ।

एसियाली फुटबल महासंघले जारी गरेको ड्रअनुसार नेपाल समूह ‘बी’ मा परेको छ ।



नेपालले यस समूहमा चीन, म्यानमार र चिनियाँ ताइपेयीको सामना गर्नेछ । छनोटका खेल जुन ३ देखि ११ सम्म हुनेछन् ।



जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा २०२४ को मार्च ३ देखि १६ सम्म हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज