आजदेखि काठमाडौंका यी क्षेत्रमा सवारी आवगमन प्रभावित हुनसक्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही क्षेत्रमा सवारी अवागमन प्रभावित हुने भएको छ ।

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको आजदेखि रथयात्रा सुरु हुन लागेकोमा त्यसले केही सडकमा सवारी अवागमन प्रभावित हुने महानगरले जनाएको हो ।



रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधन प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।



सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज