ड्युटी सकेर सुत्न गएका प्रहरी हवल्दार मृत फेला



संखुवासभा । संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार मृत फेला परेका छन् ।

गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका हुन् ।

ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको प्रहरीले जनाएको छ । ४१ वर्षीय तामाङको घर इलाम रहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज