पर्सा १३ फागुन दिब्य बचत तथा ऋण सहकारी संस्था लि. बिरन्चीवर्वा पर्साको २५ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । पर्साको पोखरीया नगरपालिकाको जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक माध्यमिक बिधालय को सभा हलमा भएकाे साधारण सभाकाे उद्घाटन जिल्ला बचत तथा ऋृण सहकारी संस्था पर्सा का अध्यक्ष राजेश पंडित ले गरेका थिए ।
उदघाटन समारोहलाई संबोद्धन गर्दै प्रमुख अतिथी पंडित लेभने ब्यवसाय गर्न को लागि सहकारी संस्था हरु बाट ऋृण लिन र सम्य मा चुकता गर्न अाग्रह समेत गरे। २५ वर्ष पहिला शिक्षा को कमी रहेको थियो। गाउँ का जिमदार हरु ले एक पसेरी धान दिन तीन दिन समम अाफ्नो घरमा बोलाउने गर्थियो र पछी सवा बियाज लिएर पनि मुर अथावते राखेर घर जग्गा समेत लिने गरिरहेको थियोे । जब दिब्य बचत तथा ऋृण सहकारी संस्था जब अायो जब देखि दमन र शोषणबाट बाच्नलाई बचत गर्ने बानीको विकास गर्न लगाएको हो। दिब्य बचत तथा ऋृण सहकारी संस्था ले महिला हरु को समूह बनाएर बचत गर्न बानि बसालेर ब्यपार गर्न समय मा सहज दर मा ऋृण दिएर ब्यवसायिक मुलक बनाए को छ। महिला हरु ले ब्यसाय, बाख्रा,पशु पालन गरि अाय अार्जन गरेर अा अाफ्ना छोरा छोरी हरु लाई बिधालय पठाएर शिक्षित समेत बनाएका छन । प्रमुख अतिथि पंडित ले भने बिभिन माध्यम ले बितिय संस्था हरु दोस लगाईरहेको छ कि महिला पुरुष हरु ऋृण तिर्न नसकेको का घर छोडनु परिरहेको छ। यसमा महिला हरु दस वटा बितिय संस्था हरु बाट ऋृण लिएर घर बनाउने,छोरा छोरी को बिबाह गर्ने र घर मा मोबाइल समेत किनेर ऋृण बोकने काम समेत गरिरहेको ले समस्या देखिएको ले यस्ता समस्या भईरहेको बताए । कुनै संस्था हरु बाट ऋृण लिएर अाफ्नो उचि ब्यपार ,बाख्रा पालन कुखुरा, भैंसी,गाई पालन जस्ता ब्यवसाय गर्न अाग्रह समेत गरे।बार्षिक सधारण सभा मा अार्थिक वर्ष २०७८/०७९ का लागि ७ करोड ८६ लाख८७ हजार६ सय ५७ रुपैया को अाय,ब्या संस्था का कोषाध्यक्ष रामाकान्त प्रसाद कुर्मी ले प्रस्तुत गर्नु भएको थियो । दिब्य बचत तथा ऋृण सहकारी संस्था लि, बिर्ंचीबर्वा का अध्यक्ष उमेस प्रसाद चौहान को अध्यक्ष्ातामा सम्पन्न भएको थियो । सधारण सभा मा समाजिक संस्था जिल्ला समन्वय समिति पर्सा का अध्यक्ष ईबराहिम देवान, महासचिव रामप्रबेश साह, वडा अध्यक्ष जयनारायण कुर्मी,समाज सेबी गान्धी ठाकुर ,पत्रकार लालबाबु बानिया, धर्मेन्द्र चौरसिया, लगायत ले संस्था को उतरत्वप्रगती शुभकामना मन्तब्य दिनु भएको थियो।
दिब्य बचतको आर्थिक बर्ष को भावी योजना १० करोड २८ आम्दानी खर्च गर्ने लक्ष्य रहेको छ। संस्थाको ३ वटा सेवा केन्द्र मार्फत पोखरीया नगरपालिका, छिपहरमाई गाउँपालिकाको भिस्वा र जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट सेवा दिइएको बताए ।
यो संस्था मा २५ वटा महिला समुह मार्फत ६ सय २५ जना महिलाहरु संग बचत तथा ऋृण कारोबार, भईरहेको र महिला पुरुष गरि २ हजार ५सय कुल सदस्य रहेको छ। कार्यक्रम संचालक गनेश ठकुरी ले संचालन गर्नु भएको थियोे ।