नेपाल प्रहरीका दुई प्रहरी निरीक्षकको काज सरुवा



काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी निरीक्षकको काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमवार २ प्रहरी निरीक्षकको काज सरुवा गरेको हो ।



वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रहरी निरीक्षक किरण राउतलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गरिएको छ ।



अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठमाडौंका प्रहरी निरीक्षक माधव केसीलाई वडा प्रहरी कार्यालय रामबजार कास्की सरुवा गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज