रास्वपाले नेता र सांसदलाई देशको आर्थिक संकटबारे क्षेत्रगत विज्ञसँग छलफल गराउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई देशको पछिल्लो आर्थिक अवस्था लगायतका बारेमा प्रशिक्षण तथा जानकारी दिने भएको छ ।

बुधबार उद्योग परिसंघ र चैत १२ मा बैंकर्स संघका पदाधिकारीसँग अन्तर्क्रिया गर्ने रास्वपाले जनाएको छ ।



रास्वपा सांसद मनिष झाका अनुसार क्षेत्रगत विज्ञहरुको राय सुझावले नीति निर्माणमा मद्दत पुग्ने भएकाले विभिन्न पक्षको धारणा सुन्न लागिएको हो ।



उनीहरूलाई शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय टेकुमा प्रशिक्षण दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज