प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१२ अंकले बढ्यो



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१२ अंकले बढेको छ । यससँगै सूचक १९५२.१८ विन्दुमा आएको छ ।

७ लाख ४६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको १९ सय ६१ कित्ता सेयर कारोबार भएको छ ।



यो सेसनमा कुल ३२ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ ।



बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज