प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ । यससँगै सूचक १९३३.११ विन्दुमा आएको छ ।

१ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको २१९ कित्ता सेयर कारोबार भएको छ ।



यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ ।



बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज