जुम्लामा आइतबार सार्वजनिक बिदा |



सुर्खेत । कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

चैत १२ गते आइतबार जुम्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने भएको हो ।



शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना प्रकाशन गर्दै जुम्लास्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा मात्र सार्वजनिक बिदा दिइएको हो ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज