गृह मन्त्रालयले गर्‍यो १३ सहसचिवसहित २२ जना सीडीओको सरुवा [सूचीसहित]



काठमाडौं । सरकारले एकैपटक केही सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ ।

गृहमन्त्रीको जिम्मेवारीमा सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयमा जगेडामा रहेका केही सहसचिव र उपसचिवको सरुवा गरेका हुन् ।



मन्त्रालयको विज्ञप्ति अनुसार पप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको हो ।



यस्तो छ सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज