सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू



काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सुरू भएको छ ।



बैठकले मिटरव्याजपीडीतको समस्या समाधानका लागि केही निर्णय लिनसक्ने बताइएको छ ।



मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार र बिहीबार बस्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज