बर्दियामा बाख्रा करणी गर्ने एकजना युवाले स्थानीयको रामधुलाई भेटेकाे खबर छ ।
बारबर्दिया नगरपालिका-४, स्थित फत्तेपुरमा असाेज १९ गते साँझ सोही वडाको अन्दाजी २५ बर्षीय सुरेश थारुलाई स्थानीयले बाख्रा करणी गर्दै गरेको अवस्थामा फेला पारेका हुन् ।
स्थानीयको गोठमा रहेको बाख्रालाई करणी गरिरहेका उनलाई फेला पारे लगत्तै स्थानीयले थाममा बाँधेर कुटपिट गरेका थिए।
कुटपिटपछि उनलाई प्रहरीलाई जिम्मा लगाइएको स्थानीय सुवास रावलले बताए ।
प्रतिक्रिया!