सशस्त्र एसएसपी बढुवाका लागि यी ३ जना भए सिफारिस



सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले प्राविधिक तर्फको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि दुई जनाको सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी कार्यालयका अनुसार प्राविधिक समूह स्वास्थ्यतर्फ एसएसपीका लागि डा. शैलेन्द्र कुमार दुवाल श्रेष्ठ र डा. महेन्द्रराज श्रेष्ठ त्यस्तै प्राविधिककै सञ्चार तथा इन्जिनिरिङतर्फको एसएसपीका लागि ई. नानीराम हुमागाईंको बढुवाका लागि सिफारिस गरेको छ ।

सो सिफारिसविरुद्ध चित्त नबुझे २१ गतेभित्र उजुरी दिन सकिने समेत सशस्त्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज