खेलमा फर्किंदै नेपाल, यूएईले गुमायो चौथो विकेट



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपाललाई यूएईविरुद्ध चौथो सफलता मिलेको छ।

यूएईले २७ औं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको हो।



आर्यन आफजाल खानलाई ३ रनमै दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन्।



युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रन आउट भए। यसअघि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज