सामान्य प्रशासन मन्त्रालयको प्रवक्तामा कमल भट्टराई



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव कमल भट्टराईलाई तोकिएको छ।

भट्टराईलाई मन्त्रालयका सचिव कृष्णहरि पुस्करले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।



यसअघिका प्रवक्ता सहसचिव रुद्रसिंह तामाङ गृह मन्त्रालयमा सरुवा भएका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज