राष्ट्रपति सचिवालयमा कार्कीसहित तीनजना नियुक्त



काठमडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीनजनालाई निजी सचिवालयमा नियुक्त गरेका छन् ।

बिहीबारप्रेस हेर्नेगरी पत्रकार खिला कार्की, फोटोका लागि अनिश रेग्मी र निजी सचिवालयमा सुशील तिमिल्सिनालाई नियुक्त गरेका हुन् ।



यसअघि डा. सुरेशचन्द्र चालिसे परराष्ट्र सल्लाहकार र चिरञ्जीवी अधिकारी निजी सचिवमा नियुक्त भइसकेका छन्।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज