बिहीबार कोरोना संक्रमितकाे संख्या शून्य



काठमाडौं । कोरोना संक्रमितको संख्या बिहीबार शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ११०१ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



सो समयमा देशभर २ जना संक्रमण मुक्त भएका छन् ।



त्यस्तै, १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज