नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ भोलि



काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनियताको सपथ सोमबार हुने भएको छ ।

निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि भोलि यादवले सपथ लिनेछन् ।



उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई सपथ गराउनेछन् ।



यादव गत चैत ३ गते एमाले र जनमतका प्रतिस्पर्धीलाई हराउँदै उपराष्ट्रपति निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज