कोरोना संक्रमित दुईजना थपिए, सक्रिय संक्रमित संख्या १७



काठमाडौं । देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१८३ वटा नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



पछिल्लो २४ घण्टामा ४ जना संक्रमण मुक्त भएका छन् ।



त्यस्तै, सक्रिय संक्रमितको संख्या १७ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज