सर्वोच्चमा अल्पकालीन अन्तरिम आदेश दिइएका मुद्दा अब पहिला पेसी चढ्ने



काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेशका मुद्दाहरुलाई प्राथमिकता दिएर सुनुवाइ गर्ने भएको छ।

सर्वोच्च अदालतको पेसी व्यवस्थापन निर्देशन समितिको बैठकले शीघ्र सुनुवाइको लागि यस्तो निर्णय गरेको हो।



अल्पकालीन अन्तरिम आदेश दिएर अन्तरिम आदेशका लागि लामो समयसम्म छलफल हुन नसकेका रिट निवेदनलाई प्राथमिकता दिने भएको हो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज