ऐश्वर्य स्ववियु सभापतिमा अनेरास्ववियुका कुबेर खड्का विजयी



कैलाली । ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार कुबेर खड्का निर्वाचित भएकी छन् ।

नेबिसंघको दबदबा रहेको एश्वर्यमा खड्का नेतृत्वको सिंगो प्यानलनै बिजयी भएको हो ।



उप-सभापतिमा कमल न्यौपाने, सचिवमा दिपेन्द्र भट्ट, उप-सचिवमा हेमन्त महर र कोषाध्यक्षमा सुदासन चौधरी निर्वाचित भएका छन् ।



यस्तै सदस्यहरुमा शरद बराल, उमेश बम, मिना कुमारी जोशी, प्रदीप खड्का, दिपक जोशी, दिपकराज जोशी र आशा बिष्ट विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज