सलमान खानलाई ज्यान मार्ने धम्की, बढाइयो सुरक्षा



एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको छ।

पञ्जावको बठिन्ठा जेलमा बन्द लरेन्स र गोल्डीले इमेल लेखेर सलमान खानलाई ज्यान मार्ने धम्की दिएका हुन् ।



ग्याङस्टार लरेन्स बिस्नोई र गोल्डी बरारका साथै एक अन्यबिरुद्ध एफआइआर दर्ज गरिएको छ।



पञ्जावको बठिन्ठा जेलमा बन्द लरेन्स र गोल्डी पञ्जावी गायक सिद्धु मुसेवालाको हत्याका अभियुक्त हुन्।

अहिलेसम्म समय रहेको बताउँदै अर्कोचोटी झट्का देखिने लेखिएको छ। उक्त धम्कीसँगै सलमानको सुरक्षा बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज