प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१३ अंकले घट्यो



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१३ अंकले घटेको छ । यससँगै सूचक १९२६.२७ विन्दुमा आएको छ ।

५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको २४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६ वटा कारोबार भएको हो ।



यो सेसनमा २ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको मूल्य घटेको छ ।



बाँकीमा कुनै परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज