प्रधानमन्त्री प्रचण्डको प्रश्न- कांग्रेसलाई राष्ट्रपति दिनु मेरो कमजोरी कि जिम्मेवारी ? ( पूर्णपाठसहित)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत मागेका छन्।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका हुन् ।



प्रधानमन्त्री प्रचण्डले अहिलेको अवस्थामा सबै राजनीतिक दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने भन्दै सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने आग्रह गरे ।



उनले देशको मुद्धा भएको भन्दै समाधानका लागि सरकारले उच्च प्राथमिकतामा राख्ने बताए।

प्रधानमन्त्री प्रचण्डले संसदमा पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पाएकाले आफूले कांग्रेसलाई राष्ट्रपति दिन बाध्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज