क्रिमियाको झान्कोई सहरमा रुसी मिसाईल ध्वस्त पारेको युक्रेनको दाबी



एजेन्सी । युक्रेनले क्रिमियाको झान्कोई सहरमा रुसी मिसाईल ध्वस्त पारेको दाबी गरेको छ ।

युक्रेनी रक्षा मन्त्रालयका अनुसार रेलमार्फत ढुवानी भएको क्षेप्यास्त्र नष्ट गरिएको हो ।



सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मिसाइल विस्फोट भएको दृष्य देख्न सकिन्छ ।



रेलमार्फत ढुवानी भएको क्षेप्यास्त्र नष्ट गरिदिएको युक्रेनको दाबी छ ।

यता झान्कोई सहरका प्रमुखले उक्त क्षेत्रमा रुसी सेनाको ड्रोनद्वारा कयौँ आक्रमण भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज