सुदूरपश्चिम विश्वविद्यालयका १० आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदै



कैलाली । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत १० वटा आंगिक क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

केन्द्रीय क्याम्पससहितका पाँच क्याम्पसबाहेक १० वटा क्याम्पसमा आज बिहान ८ बजेदेखि नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।



स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ता गर्ने समय भए पनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्ता नै हुन सकेन।



केन्द्रीय क्याम्पसले भने यही चैत्र २१ गतेको मिति तय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज