सत्ता गठबन्धन लामो समय नटिक्ने एमाले महासचिव पोखरेलको दाबी



बाँके । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार विस्तारलगत्तै दशदलीय गठबन्धन भत्किने बताउका छन् ।

मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



महासचिव पोखरेलले भने, ‘एमालेले नचाहँदा–नचाहँदै दशदलीय गठबन्धन सरकार विस्तारलगत्तै ढल्ने निश्चित छ।’



महासचिव पोखरेलले सत्तागठबन्धनका दश दलले २६ भन्दा बढी मन्त्रालय दाबी गरेकाले सरकार गठनअघि नै विवाद हुने र सरकार विस्तारलगत्तै गठबन्धन दाबी गरे ।

उनले दाहालकै कारण देशमा आर्थिक संकट निम्तिएको बताउँदै राजनीतिक अस्थिरता र उद्दण्डता बढेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज