काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ४ बजे बैठक बस्ने तय भएको छ ।
बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया!