बुधबार कोरोना संक्रमितकाे संख्या शून्य



काठमाडौं । कोरोना संक्रमितको संख्या बुधबार शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ सय ८७ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



बुधबार देशभर ३ जना संक्रमण मुक्त भएका छन् ।



त्यस्तै, १४ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज