त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।

राष्ट्रपति पौडेलको डा. निरज बमको टोलीले स्वास्थ्य परीक्षण गरेको शीतल निवास स्रोतले जनाएको छ ।



उनको यो नियमित स्वास्थ्य परीक्षण हो ।



त्यसैगरी, शिक्षण अस्पताल परिसरमै रहेको बीपी कोइराला लाइन्स आँखा केन्द्रमा राष्ट्रपतिको आँखा पनि परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज