वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन



काठमाडौं । रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।

उनको बिहीबार राति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।



अस्पतालले दिएको जानकारी अनुसार उनको राति १० बजेर १० मिनेटमा निधन भएको हो । उनको आज दाहसंस्कार गरिने जनाइएको छ ।



लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज