संघिय सरकारमा हामीलाई तीन मन्त्रालय दिनुपर्छ : झलनाथ खनाल



पाँचथर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघमा आफूहरुल तीन मन्त्रालय पाउनुपर्ने दाबी गरेका छन्।

कार्यकर्तालाई प्रशिक्षण दिन पाँचथर सदरमुकाम फिदिम पुगेका खनालले यस्तो दाबी गरेका हुन् ।



नेता खनालले संघमा तीन मन्त्रालय र उपनिर्वाचनका लागि एउटा ठाउँ आफूहरुले पाउनुपर्ने बताए।



खनालले भने ‘संघिय सरकारमा हामीलाई तीन मन्त्रालय दिनु पर्छ। अब हुने तीन ठाँउको उपनिवार्चमा एक ठाँउ हामीलाई दिनु पर्छ।’

तत्कालीन नेकपा नेतृत्वको सरकार विघटन भएपछि देश अस्थिरता तर्फ गएको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज