अहिलेसम्मकै महंगो रकममा नेपाल भित्रिएको ‘जोन वीक च्याप्टर ४’ शुक्रबारदेखि हलमा



काठमाडौं । आजबाट हलिउड फिल्म ‘जोन वीक च्याप्टर ४’ रिलिज भएको छ ।

नेपालका मल्टिप्लेक्स हलबाट फिल्म प्रदर्शनमा आएको हो । फिल्म नेपाल रिलिज अधिकार सिंंहदेवी प्रोडक्सनले लिएको छ ।



नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा ‘जोन वीक ४’ को राइट्स खरिद गरेको बताईएको छ ।



चाड स्थेलेस्कीले निर्देशन गरेको एक्सन, क्राइम र थ्रिलर जनराको फिल्ममा कियानु रिभ्सको मुख्य भूमिका छ।

युकेमा गरिएको प्रिमियरमा फिल्मले उत्कृष्ट समीक्षा पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज