नेपालमा ७३ प्रतिशतले चलाउँछन् स्मार्टफोन



काठमाडौं । नेपालमा बसोबास गर्ने ७३ प्रतिशत मानिसहरू स्मार्ट मोबाइल फोनमा पहुँचमा देखिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा बसोबास गर्ने मानिसहरूमध्ये ७३ प्रतिशत मानिसहरू स्मार्ट फोनको पहुँच रहेका छन् ।



साधारण मोबाइल फोनमा भने ७३.२ प्रतिशतको पहुँच छ ।



प्रतिवेदनअनुसार ३४.२ प्रतिशतले नेपालीले रेडियो सुन्छन् भने टेलिभिजन ४९.४ प्रतिशतको मात्रै पहुँचमा छ ।

१५ प्रतिशत नेपालीसँग कम्प्युटर छ भने ३.८ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज