थप २ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५१४ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



त्यस्तै, आज दुईजना संक्रमणमुक्त भएका छन् ।



योसँगै सक्रिय संक्रमितको संख्या २९ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज